Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 21, 2016

दुनियामा सबै मानिस एकनासका छैनन् । हुनत जुम्ल्याहाको जिउ पनि एकनासको हुँदैन र केही भिन्नता अवश्य हुन्छ । यो प्रकृतिको नियम हो । तर दुनियामा केही मानिस यस्ता हुन्छन् जसको जिउ निकै नै असामान्य हुन्छ । कतिलाई जन्मजात त कतिलाई पछि लाग्ने विभिन्न रोगका कारण पनि यस्तो भएको हुन्छ । यहाँ त्यस्तै अनौठो जिउ भएका १२ मानिसको फोटोकथा प्रस्तुत गरिएको छ-
१. पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया- यो रोगका कारण सामान्य हड्डीको ठाउँमा रेशादार हड्डी तन्तुको विकाश हुन्छ र जिउको कुनै भागमा कुरकुरे हड्डीले ठूलै डल्लो बन्दछ । खासगरी खप्पर, पेल्भिस, करङ लगायतका ठाउँमा यस्तो समस्या आउँछ । यो तस्वीर अनुहारको हड्डीमा पोलिओस्टिक फाइब्रोस डिस्प्लाजिया भएकी युवतीको हो ।
odd 1
२. लोकल गिग्यान्टिज्म- यसलाई म्याक्रोडेक्टाइली पनि भनिन्छ, जसमा जसमा खासगरी हातखुट्टाका औँला लगायतका सरीरका विभिन्न भागहरु सामान्य भन्दा निकै ठूलो भएर बढ्दछन् । यी चीनकी एक बालिका हुन् ।
odd 2
३. सर्पे जिब्रो- अमेरिकी किशोरी एडि्रन लिविस विश्वको सबैभन्दा लामो जिब्रो भएकी युवती हुन् । उनको जिब्ो ४ इन्च लामो छ । उनले आफ्नो जिब्रोले आँखासम्म छुन सक्छिन् ।
odd 3
४. एम्ब्रास सिन्ड्रोम- सरीरमा असामान्य रुपमा रौँ पलाउने यो रोगबाट पीडित थाइ किशोरी सुपात्रा सासुफानको तस्वीर हो यो ।
odd 4
५. पोलीडेक्टाइलिज्म- बढि संख्यामा औँला पलाउने यो वंशाणुजन्य समस्या हो । हात र खुट्टामा गरी २५ वटा औँला भएका यी दुनियाका केवल दुइजना बालक हुन् । एउटाको नाम प्रणम्य मेनारिया र अर्काको देवेन्द्र हर्ने हो ।
odd 5
६. ठूलोमुखे- एंगोलाका फ्रान्सिस्को डोमिंगो जोवाक्विङ विश्वमा सबैभन्दा ठूलो मुख भएका मानिस हुन् । उनले आफ्नो मुखभित्र कोकाकोलाको क्यान राख्न सक्छन् ।
odd 6
७. आँखाको गेडा बाहिर निस्किएमा कस्तो होला ? अमेरिकी महिला किम गुडम्यानले आँखा फुत्त बाहिर निकाल्न सक्छिन् । आँखाका गेडा सतहबाट १२ मिलिमिटर बाहिर निकाल्न सक्ने उनी विश्वकी एकमात्र मानिस हुन् ।
odd 7
८. निलो जिउ- अमेरिकाका पाउल कारासनको छालाको रङ नै निलो छ । छालाको रोगको उपचारका लागि १० वर्षसम्म चाँदीयुक्त औषधि खाएपछि उनको छाला निलो बनेको हो । उनी पापा मर्फको नामले चर्चित छन् ।
odd 8
९. विश्वमा सबैभन्दा ठूलो आकारका सक्कली वक्षस्थल हुने महिला हुन् एन्नी हकिन्स टर्नर । उनका वक्षस्थलको तौल ५६-५६ पाउण्ड छ । उनका लागि १०२जेडजेडजेड आकारको ब्रा लाग्दछ ।
odd 9
१०. रुखजस्तो जिउ- इमिडर्मोडिस्प्लाजिया भेरुसिफर्मिस नामको रोगका कारण मानिसको जिउ नै रुखका जराजस्तो बन्दछ । यसलाई रुखमान्छे रोग पनि भनिन्छ । यो तस्वीर यहीँ रोगबाट ग्रसित महिलाको हो ।
odd 10
११. निधारमा सिङ- चिनिया वृद्धा झांग रुइफांगको निधारमा सिङ पलाएको छ । सन् २००९ देखि उनको निधारमा सिङ पलाउन थालेको थियो र त्यो अहिले २.४ इन्च लामो बाख्राको सिङ जस्तै बनेको छ ।
odd 11
१२. चीनकी २१ वर्षीय लिउ हुइचांग पनि म्याक्रोडेक्टाइली नामक रोगबाट पीडित छन् । उनको दाहिने खुट्टाको पाइतालाको आकार बढेर १७ इन्च पुगेको छ र अझै बढिरहेको छ । उपचारका क्रममा उनले गएको अपि्रलमा एउटा अप्रेशन पनि गराएका छन् ।

अनौठो जिउ भएका १२ मानिसहरु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...