Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 21, 2016

जिल्लाको चिसापानी–५ मा आफ्नै दाईबाट एकमहिने सुत्केरी बहिनी बलात्कृत भएकी छिन्। माइतीमा आएकी २० वर्षीय सुत्केरी बहिनीलाई बुधबार राति आफ्नै दाईले बलात्कार गरेको पुष्टि भएको छ।
बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय दाई पद्मबहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पक्राउ गरेको छ। एक महिना अघिमात्र सुत्केरी भएकी बहिनीलाई मदिरा सेवन गरी सुनारले बलात्कार गरेको प्रहरीले जनायो। प्रहरीले सुनारलाई पक्राउ गरी हाडनाता र जर्वजस्तीकरणी मुद्दा दर्ता गरेको डिएसपी जनकबहादुर शाहीले बताए।
आँफू दाईबाट बलात्कृत भएको भन्दै पीडित सुत्केरी महिलाले कोहलपुर प्रहरी चौकीमा जाहेरी दिएकी छिन्। जाहेरी लगत्तै प्रहरीले ओरोपी सुनारलाई पक्राउ गरेको थियो। बलात्कृत महिलाको मेडिकल कलेज कोहलपुरमा शारीरिक चेकजाँच र उपचारपछि घर फिर्ता भएको प्रहरीले जनायो। बलात्कृत महिलाको स्वास्थ्य समस्यासमेत देखिएको प्रहरीले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

माईती आएकी सुत्केरी बहिनी आफ्नै दाईबाट बलात्कृत

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...