Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 22, 2016

श्रीमान विदेशिएपछि श्रीमतीहरु बिभिन्न बाहनामा शहर छिर्ने र समाजले नपचाउने गतिविधिमा संलग्न भएका समाचारहरु हामीले धेरै पटक लेखेका र पढेका छौं ।तर आज हामीले बास्तबिक कथालाई समेटिएर तयार पाएिको तीजको गीत तपाइहरुलाई पस्केका छौं । गीत नमराज पाण्डेको हो । उनले अहिलेसम्म र एक दर्जन गीतमा स्वर भरेका छन् भने दुइदर्जन भन्दा बढीमा शब्द तथा संगीत भरेको बताए । उनी गायक मात्र होइनन् उनले शब्द लेख्ने संगीत भर्ने तथा केहि गीतहरुमा गजबको अभिनय पनि देखाएका छन् । खासगरि हास्यब्यङ्य कलाकारिता गरिहरेका उनले आफ्नो भविश्य गीतसंगीतमै बिताउने बताए । २०७३ सालको तीजलाई समेटेर उनले बजारमा ल्याएको तिजगीत ‘तेरी स्वास्नी पोइला गइ’भन्ने छ । जन्म दिने बाबु आमालाइ विश्वास नगरेर आफ्नी शहर पुराएकी श्रीमतीको कहानी गीतमा छ । निरु गुरुङ् र नमराजको आवाजमा सजिएको गीतले यो पटकको तीज तताउने अनुमान गरिएको छ । श्रीमान् विदेशिएपछि श्रीमती बजार पुगेको र बजारमा धेरै केटा रोजेर मोजमस्ती गरेर श्रीमानले पठाएको धनलाइ फोकटमा खर्च गरेको गीतको सन्देश छ । जहानलाइ सम्झेर विदेशबाट पठाएको पैसाले शहरमा रमाउने उनको आदतले हैरानी बेहोरेको कथामा जोडिएको छ । पैसाको सहि सदुपयोग गरौं,सभ्य नागरिक बनौं भन्दै नमराजले यो गीत बजारमा ल्याएको बताउछन्।

श्रीमान परदेश हुँदा सहर छिरेकी श्रीमतीको चर्तिकला

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...