Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 22, 2016

यही श्रावण २९ गते पोखराको ग्राण्ड होटलमा सम्पन्न हुने आठौं डि सिने अवार्ड २०७३ को उत्कृष्ट ५ का मनोनयन सार्वजनिक गरीएको छ । छाँयाछवी क्रियशनले विगत आठ वर्षदेखी आयोजना गर्दै आएको डि सिने अवार्ड २०७३ को आज पत्रकार सम्मेलन गरी उत्कृष्ट ५ का मनोनयन सार्वजनिक गरीएको हो । पोखरामा गरिने अवार्डको तयारी भव्य रुपमा भइरहेको कार्यक्रमका अध्यक्ष शान्तिप्रयले वताएका छन् । विगतका वर्षहरुमा राजधानी केन्द्रित मात्रै रहने यस्ता अवार्ड कार्यक्रहरु  मोफसलका शहरहरुमा पनि हुनु पर्ने आवश्यकता महसुस गरिएकाले यस वर्षवाट चलचित्र क्षेत्रको हव स्टेशन पोखरामा गर्न लागिएको कार्यक्रमका अध्यक्ष शान्तिप्रियले वताए । त्यसै गरी कार्यक्रमकका निर्देशक प्रदिप उदयले कार्यक्रमलाई सफल वनाउनको लागी आयोजक कमीटि लागी परेको वताएका छन् । यस प्रकारका अवार्डहरुले नेपाली चलचित्र क्षेत्रको विस्तारको लागी पनि उल्लेखनिय भूमिका खेल्नेमा आफु विश्वस्त रहेको वताए । पोखरामा सम्मपन्न हुने आठौं डि सिने अवार्ड कार्यक्रमा नेपालका चर्चित नायिक–नायिकाहरु, गायक– गायिकाहरु तथा थुप्रै सेलिव्रेटीहरुको सहभागिता रहने कार्यक्रका सदस्य सचिव सुमन दहालले वताएका थिए साथै यस कार्यक्रमले पर्यटन प्रवद्धर्नमा पनि उल्लेखनीय भूमिका खेल्ने भएकाले पनि अवार्ड कार्यक्रम विशेष रहने कार्यक्रमका संयोजक मणिराज गौतमले वताए । पोखराका अधिकांस पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रमका स्थानिय संयोजक सोभित वत्स्यालले  डि सिने अवार्डको स्थानिय संयोजकको रुपमा कार्य गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको वताएका छन् र यस्ता कार्यक्रमहरुलाई आफुहरुले पोखरामा सहयोग गर्न संधै तत्पर रहेको वताएका थिए । डि सिने अवार्ड २०७३ को उत्कृष्ट ५ का मनोनयनहरु यसप्रकार छन् ।

आठौं डि सिने अवार्ड २०७३, उत्कृष्ट ५ मनोनयन सार्वजनिक

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...