Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 5, 2016

भैरहवा, १७ असार । ईलाका प्रहरी कार्यालय फर्साटिकरले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
विहीबार सांझ करीब ५ बजेको समयमा अवैध रुपमा उत्पादन तथा विक्रि वितरण हुने गरेको भन्ने सूचनाको आधारमा ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
फर्साटिकर गाविस वडा नम्बर ६ मा पर्ने सातखोला बस्ने पप्पु लामिछाने, पार्वती विश्वकर्मा, बुटवल उपमहानगरपालिका २१ बस्ने सरस्वती चौधरी, मोहनी चौधरी र विष्णु थापाको घरबाट अनुमानित १२ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको निरीक्षक पाण्डेले जानकारी गराए । उनिहरुलाई एकपटकलाई सचेत गराएर छाडिएको र आगामि दिनमा सो कार्य गरेमा कडा कारवाही गर्ने चेतावनी दिईएको प्रहरीले बताएको छ ।
टोलिले मदिरा उत्पादन गर्नकालागि प्रयोग गरिने ३ सेट भांडा कुंडा तथा मदिरा बनाउनकालागि प्रयोग गरिएका प्लाष्टिकका ड्रम समेत बरामद गरिएको बताईएको छ ।

प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश