Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

काठमाडौं, साउन ३ – यसवर्ष समयमै पानी परेकाले देशका धेरै ठाउँमा रोपाइँ सकिएको छ । अहिलेसम्म देशभर ६० प्रतिशतभन्दा धेरै रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार यसवर्ष ९५ प्रतिशतभन्दा धेरै रोपाइँ हुने अनुमान छ । पोहोर यो अवधीमा ४२/४३ प्रतिशत मात्र रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशत रोपाइँ सकिएकाले कुनै पनि खेत बाँझो हुने अवस्था नआउने उहाँले बताउनुभयो । पहाडमा साउनको पहिलो हप्तासम्म र तराईमा मध्य साउनसम्म रोपाइँ हुन्छ । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा किसानले समस्या भोग्दै आएका थिए । तर यसवर्ष पानीका कारण रोपाइँ गर्न सकिएन भन्ने गुनासो नआएको मन्त्रालयले जनाएको छ ।
Xby TurboMac

यस्तै रासायनिक मलको पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता कार्कीले बताउनुभयो । पानी र मलको समस्या नभएकाले यसवर्ष धान उत्पादन बढ्ने उहाँको भनाई छ ।

६० प्रतिशत रोपाइँ सकियो, यो वर्ष खेत बाँझो नरहने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...