Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

साउन ४ – जर्मनीको वुर्जबर्गमा एक व्यक्तिले गुडिरहेको रेलमा वञ्चरो तथा चक्कुले आक्रमण गर्दा चार जना घाइते भएका छन् । वुर्जबर्गको हाइडिंग्सफेल्ड क्षेत्रमा ती व्यक्ति रेलमा रहेका मानिसमाथि वञ्चरो तथा चक्कुले आक्रमण गरेका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीले बताएका छन् । आक्रमण गर्ने व्यक्ति प्रहरीको गोली लागेर मारिएका छन् ।
घटनापछि वुर्जबर्ग–हाइडिंग्सफेल्ड तथा ओशनफर्टको रेल सेवा बन्द भएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा २१ जना घाइते भएको खबर आएको थियो । तर पछि १४ जना अत्तालिएको थाहा भएको र उनीहरुलाई चोट नलागेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने व्यक्ति जर्मनीमा बस्दै आएका १७ वर्षका अफगान शरणार्थी हुन् ।

जर्मनीमा एक व्यक्तिले गरे रेलका यात्रुमाथि वञ्चरो तथा चक्कुले आक्रमण

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...