Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

साउन ३ – अमेरिकाको लुइजियानामा एक व्यक्तिले गोली हानी तीन प्रहरी अधिकारीको हत्या गरेका छन् । लुइजियाना राज्यको राजधानी बाटन रुजमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको सिएनएनले जनाएको छ । अन्धाधुन्ध गोली चलाउने आक्रमणकारीको प्रहरीको कारबाहीको क्रममा ज्यान गएको छ ।
पहिले घटनामा एक भन्दा धेरै आक्रमणकारी संलग्न भएको खबर आएको थियो । तर पछि लुइजियाना प्रहरीका कर्नेल माइक एडमनसनले घटनामा एक जना आक्रमणकारी मात्रै संलग्न भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाको निन्दा गर्नुभएको छ । उहाँले प्रहरी अधिकारीमाथि भएको आक्रमण निकै कायर रहेको बताउनुभयो । प्रहरीमाथि भइरहेका आक्रमणलाई कुनै पनि हालतमा तर्कसंगत मान्न नसकिने र यस्तो आक्रमण गर्नेले कसैको पनि प्रतिनिधित्व नगर्ने उहाँको भनाई छ । स्थानीय समय अनुसार आइतबार बिहान नौ बजे घटना भएकोहो । केही समयअघि लुइजियानामा एक अश्वेत व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएपछि अमेरिकाभर विरोध प्रदशृन भएको थियो । त्यसपछि मिनेसोटामा एक प्रहरीमाथि गोली प्रहार भएको थियो । घटनाको बिरोमा डलासमा एक अश्वेत व्यक्तिले पाँच प्रहरी अधिकारीको हत्या गरेका थिए ।

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या, तीन जना घाइते

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...