Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

स्पेनमा साँढे (बुल) को आक्रमणमा परि एक जना बुल फाइटर (माटाडार–साँढेसँग लड्ने व्यक्ति) को ज्यान गएको छ । २१ औं शताब्दीमा बुल फाइटको क्रममा रिङ (मैदान) मै बुल फाइटर मारिएको यो पहिलो घटना हो । २९ वर्षका बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले छातिमा हानेको थियो । साँढेले बार्रिओको दायाँ छातिमा सिङले हानेको हो । स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा यो घटना भएको हो ।
यो बुल फाइट स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परि ज्यान गएको थियो । स्पेनका प्रधानमन्त्री कारिएनो राजोयले बार्रिओप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । बुल फाइटको क्रममा २० औं शताब्दीमा ३३ जना बुल फाइटरसहित एक सय ३४ जनाको साँढेको आक्रमणमा ज्यान गएको थियो ।

स्पेनमा बुल फाइट निकै लोकप्रिय छ । तर पछिल्लो समय बुल फाइटर भने घट्दै गएका छन् । अहिले पनि दुई हजारको हाराहारीमा बुल फाइटर छन् । विपक्षीले यो खतरनाक भएको भन्दै प्रतिबन्ध लगाउन माग गरेका छन् भने प्रधानमन्त्री राजोयले बुल फाइट स्पेनको प्राचिन सँस्कृतिसँग जोडिएको भन्दै प्रतिबन्ध लगाउन नमिल्ने बताउनुभएको छ । स्पेनका दुई क्षेत्रमा भने बुल फाइटमा प्रतिबन्ध लागेको छ ।

स्पेनको बुल फाइट : मैदानमै बुल फाइटरको मृत्यु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...