Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या भएको छ । बलोचलाई उनकै भाइले गोली हानेर हत्या गरेको पञ्जाव प्रहरीका प्रवक्ता नबिल गन्जफरले बताएका छन् । बलोचलाई पाकिस्तानको किम कादरशिन मानिन्थ्यो । बलोच केही समयअघि एक धर्मगुरुसँगको सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेपछि चर्चामा आएकी थिइन् । मुस्लिम धर्मगुरु मुफ्ती अब्दुल कवीसँगको सेल्फीले पाकिस्तानमा ठूलै तहल्का मच्चाएको थियो । उनी समाजिक सञ्जालमा विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेकी थिइन । उनले भारतीय अभिनेता इमरान खान तथा क्रिकेटर विराट कोहलीप्रति आफ्नो प्रेमप्रस्ताव खुलेआम राखेकी थिइन् ।
गएको मार्चमा भारतमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप अघि उनले पाकिस्तानले भारतलाई हराएमा स्ट्रिप डान्स (कपडा फुकालेर गरिने नृत्य) गर्ने घोषणा गरेकी थिइन् । तर पाकिस्तान हारेपछि उनको कुरा घोषणामै सीमित भएको थियो । २५ वर्षकी बलोच पाकिस्तानको पहिलो समाजिक सञ्जाल रेलिब्रेटी हुन् । पाकिस्तानमा बलोचको भिडियो धेरै हेरिन्छ । उनी आफै भिडियो बनाएर इन्टरनेटमा राख्ने गर्छिन् ।
उनले भन्ने गरेकी थिइन् ‘मैले आमाबुवाले दिएको स्वतन्त्रताको नाजायज फाइदा उठाएँ, यो म स्वीकार गर्छु, तर अब सबै कुरा मेरो हातबाट फुत्कियो, अब केही हुन सक्दैन ।’

विराट कोहलीलाई प्रेम प्रतास्व राख्ने पाकिस्तानी मोडल कन्दिलको भाइद्वारा हत्या

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...