Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 19, 2016

काठमाडौं । कसैलाई सुत्ने क्रममा घुर्ने समस्या छ भने त्यसलाई घरेलु उपचारमार्फत अन्त्य गर्न सकिन्छ । सुरुवाती दिनमा कसैलाई घुर्ने समस्या छ भने उनीहरूलाई तल दिइएको उपाय अपनाएमा उपचार हुने दावी आयुर्वेद चिकित्सकहरूले गरेका छन् । घुर्ने समस्या अधिकांश व्यक्तिलाई हुन थालेको छ । यसलाई रोगका रुपमा पनि लिन थालिएको छ । सँगै सुत्ने व्यक्तिलाई घुर्ने व्यक्तिका कारण अत्यन्तै तनाव लिनुपर्छ । घुर्ने समस्यालाई चिकित्सिकहरूले मुटु रोगसँग सम्बन्धित रहेको बताउने गरेका छन् । यदि कुनै व्यक्ति धेरै घुर्न थालेमा उसले तुरुन्त चिकित्सकसँग चेकजाँच गराउनु पर्छ ।
turmeric-
बेरारको प्रयोग
बेसारमा एन्टीसेप्टी र एन्टीबायोटिक गुण हुन्छ । बेसारको प्रयोगले नाकलाई सफा गर्न सहयोग गर्छ । सास लिन सजिलो हुन्छ । रातिमा सुत्नु अघि प्रत्येक दिन बेसारलाई दूधमा मिसाएर पिउने गर्दा पनि घुर्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
cardamom-in-hindi-4-650x433अलैँची
अलैँचीको प्रयोगले खोकी र चिसो हटाउन औषधि मानिन्छ । अलैँचीको प्रयोगले श्वसन प्रणालीलाई खोल्ने काम गर्छ । अलैँचीको नियमित प्रयोगले सास फेर्नका लागि सहज बनाउँछ । राति सुत्नु अघि अलैँचीलाई मनतातो पानीमा भिजाएर पिउने गर्नाले पनि घुर्ने समस्याको उपचार हुन्छ । अलैँचीको प्रयोग सुत्नु भन्दा ३० मिनट अगाडि गर्नुपर्छ ।
mint-in-hindi-5-650x433पुदिनाको तेल
पुदिनामा धेरै महत्वपूर्ण तत्व हुन्छन् । जसले हाम्रो नाकका छिद्रहरूलाई क्रियाशील बनाउन सहयोग गर्छन् । पुदिनाको तेल तातो पानीमा २–३ थोपा राखेर त्यसको बाफ लिँदा नाकमा भएका समस्याहरू हट्ने गर्छन् । बाफ केही दिनसम्म नियमित रुपमा लिनु पर्छ ।
garlic-in-hindi-6-650x433लसुन
लसुन अत्यन्तै गुणकारी मानिन्छ । नाकमा जम्मा भएको सिंगानलाई हटाउन लसुनको प्रयोगले धेरै सहयोग गर्ने आयुर्वेद चिकित्सकहरूले बताएका छन् । नाकबाट सास लिन समस्या भएका बेला लसुनको प्रयोगले त्यसलाई सहज बनाइदिने गर्छ । लसुनको पोटी फोकेर पानीमा भिजाएर त्यसको रस नियमित पिउँदा त्यसले घुर्ने व्यक्तिलाई उपचारमा मद्दत गर्छ ।

यी हुन् ‘घुर्ने’ समस्याबाट बच्ने घरेलु उपाय

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...