कसै–कसैमा गर्भावस्था आफैंमा जोखिमपूर्ण पनि हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो हुने चिकित्सकहरूले बताएका छन् ।
‘जोखिमपूर्ण अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन’, चिकित्सकहरूले भनेका छन्, ‘शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।’
गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यतः गर्भावस्थामा पनि दुवै जना (विशेषतः महिला)को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।