Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 4, 2016

खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाज मा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन | नेपाल टेलिभिजन बाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौनकर्मीको अन्तरबार्ता लिइएको थियो | उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो | उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए | हो नपढेका, गाउँबाट भर्खर आएका हरुको लागि काठमाडौँ मा बस्न गाह्रो छ | पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौन कर्मी बनेका छन् | काठमाडौँ को विभिन्न कलेज मा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौनकर्मी बन्ने गरेको उदाहरण भेटिन्छ | तर आर्थिक हिसाबले सम्पन्न युबतीहरु पनि एक रातको ५०,००० लिएर यौन कर्मी ( कल गर्ल) को काम गर्छन भन्दा पत्याउन गाह्रो पर्ला | लगभग १ बर्ष भन्दा अगाडी पनि लाहुरेको छोरीहरुले यस्तो कार्य गर्ने गरेको खुलाशा बिभिन्न पत्र पत्रिकाले गरेका थिए | एबीसी टेलिभिजनले देखाएको एक भिडियोमा यस्तै एक घटना सार्बजनिक भएको छ | १ रातको ५०,००० लिने गरि कलेज पढ्ने सिंगापुरे लाहुरेका छोरीहरु यौन कर्मी बनेका छन् | उनीहरुलाइ पैसाको धेरै कमि त नहोला | तर किन यसरि यौनकर्मी बने त ? गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु। केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो।

एक रातको पचास हजार लिन्छिन कक्षा १० मा पढ्ने युवतीले

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...