Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 22, 2016

मेलम्ची, ३० असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ ।
जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौँको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र चाँदीसहित माझीलाई बुधबार पक्राउ गरिएको हो ।
Xby TurboMac

त्यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीसँग बुझ्न खोज्दा सो घटनाको थप अनुसन्धान भइरहेकाले त्यसबारे अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिनसकिने इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक प्रहरी उपरीक्षकको दरबन्दी व्यवस्था भएपछि जिल्लामा हुने तस्करी एवम् आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ ।

एक केजीभन्दा बढी सुनसहित माझी पक्राउ

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश