महिलाले अजय नामका युवकको लिंग काटेर घाटीमा समेत चक्कु प्रहार गर्दै हत्याको प्रयास समेत गरेकी छिन् । यद्यपी अजयलाई समयमै उपचारका लागि क्षेत्रीय अस्पताल भर्ना गरियो ।
अनूपपुर जिल्लाका प्रहरी प्रमुख ओमकार तिवारीले यौन उत्तेजनाले भरिएकी महिलाले यौनसम्पर्क गरौं भन्ने आफ्नो प्रस्ताव नमानेपछि प्रेमी अजयको लिंग काटेको बताएका छन् ।
उनका अनुसार अजय र ती महिला विवाहित पुरुष महिला हुन् । अजयकी घरमा श्रीमती छन् भने महिलाका श्रीमान । तरपनि यी दुबैबीच विगत १० वर्षदेखि प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध रहँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अजयको उपचार भइरहेको छ ।