Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 15, 2016

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीहरुले राजीनामा दिएपछि सरकारमा रहेका मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मा सुम्पनु भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपतिलाई पत्र लेख्दै मन्त्रीहरुलाई नयाँ जिम्मेवारी सुम्पेको अवगत गराउनुभएको हो । ‘मौजुदा मन्त्रिपरिषदमा ८ जना मन्त्रीहरुले राजिनामा दिई रिक्त हुन आएकोले नेपालको संविधानको धारा २९८ बमोजिम थप कार्यभार दिइएको’ पत्रमा उल्लेख छ ।
कस्ले कुन मन्त्रालय जिम्मा पाए ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी पनि सम्हाल्नुभएको छ । यसैगरी, उपप्रधानमन्त्री बिजयकुमार गच्छादारलाई बन तथा भुसंरक्षणको जिम्मेवारी थपिएको छ । उपप्रधानमन्त्री भीम रावललाई रक्षासँगै गृृह मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
यसैगरी, अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । श्रममन्त्री दिपक बोहोरालाई आपूर्ती मन्त्रालय, कानुन मन्त्री अग्निप्रसाद खरेललाई शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्री रामकुमार सुब्बालाई सिंचाई मन्त्रालय र पशु विकास मन्त्री शान्ता मानवीलाई कृषि मन्त्रीको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले दैनिक नेपाललाई बतायो ।

अझ कठोर बन्दै ओली, मन्त्रीहरुलाई नयाँ जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...