Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 4, 2016

यदि तपाइँले यो समाचार ठ्याक्कै रातको पौन नौ बजेतिर पढिरहनुभएको छ भने बुझ्नुहोस् तपाइँले निकै राम्रो साइत गुजारिरहनु भएको छ । रातको पौन ९ बजे के काम गर्नका लागि गुजार्नै नहुने खालको उत्तम साइत होला ? भनेर प्रश्न गर्नुहोला ।
धेरैले सहजै लख पनि काटिसक्नुभएको होला । हो, एक सर्भेक्षणले रातको झण्डै पौन ९ अर्थात् ८ बजेर ४७ बजेको समय सम्भोगको लागि सबैभन्दा लोकपि्रय तथा उत्तम समय रहेको देखाएको छ ।
शनिवार परेको प्रणय दिवसको अवसरमा गरिएको सर्भेक्षणले यस्तो देखाएको हेा । यद्यपि यो सर्भेक्षण हाम्रो देशमा गरिएको होइन, बेलायतमा गरिएको हो । तर यसको निष्कर्ष भने हामीसँगै झण्डै मेल खाने खालको छ भन्दा फरक नपर्ला ।
सर्भेक्षणका क्रममा अधिकांस बेलायतीहरुले भ्यालेन्टाइन डे को रात ८ बजेर ४७ मिनेटमा आफु आफ्नो भ्यालेन्टाइन सँग यौनक्रिडामा मस्त रहने योजना सुनाए ।
१५ सय जना बेलायतीमा गरिएको अध्ययनले भ्यालेन्टाइन डे वर्षभरिकै सबैभन्दा रोमान्टिक तथा यौनआतुर दिन रहेको समेत देखाएको  अनलाइनले जनाएको छ ।
सर्भेक्षणमा सहभागी मध्ये ४२ प्रतिशतले उक्त दिन आफुले अघिपछि भन्दा बढि सम्भोग गर्ने गरेको बताएका छन् । त्यस्तै ३५ प्रतिशतले भ्यालेन्टाइन डे का दिन आफु अघिबढि भन्दा बढि सेक्सी देखिने गरेको अनुभव सुनाएका छन् ।
यस अनुसार भ्यालेन्टाइन डे को रात ८ बजेर ४७ मिनेटलाई ‘सेक्स ओ क्लक’ को उपमा दिइएको छ । कारण, यो समयमा अधिकांस जोडीहरु यौनक्रिडामा व्यस्त हुने गरेको पाइएको छ ।
यद्यपि सर्भेक्षणले केही फरक तथ्य पनि उजागर गरेको छ । नव विवाहित जोडीहरुले भने भ्यालेन्टाइन डे को दिन बेलुकीबाटै सम्भोगको नित्य कर्म सुरु गर्ने गरेको पाइएको छ । नव विवाहितहरु उक्त पवित्र तथा रोमान्टिक दिनको रात्रिकालमा अबेरसम्म धैर्य गर्न नसक्दा रहेछन् । त्यसैले बेलुकीको ८ बजेर ७ मिनेटबाटै उनीहरुको नित्यकर्म सुरु भैसक्ने रहेछ । विवाह गरेको अलिक धेरै समय पुगेका पाका दम्पतिहरु भने ९ बजेर ७ मिनेटपछि बाट मात्र यौन कार्यमा समाहित हुने गरेको सर्भेक्षणले देखाएको छ ।

रातको पौने नौ-सम्भोगको उत्तम साइत

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...