Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 4, 2016

१५ भदौ, काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल, कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, मुक्तिनाथका पिठाधिश कमलनयनाचार्य र सन्त बाबाहरुले चारैतिरबाट संविधानसभा घेराउ गरेका छन् । हिन्दुवादीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरी अश्रुग्यास र पानीको फोहोरा हानेको छ । यस क्रममा ढुंगामुढा समेत प्रहार भएको छ । सनातन हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले माइतीघरतिरबाट प्रदर्शन गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा भएका राप्रपा नेपालका कार्यकर्ता जुलुससहित आएर प्रदर्शन गरेका हुन् ।
उता कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्कासहितको टोली तीन कुनेतर्फबाट प्रदर्शन गर्दै बानेश्वर आएको थियो। खड्काको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो । उत्तरतर्फबाट धर्मगुरु कमलनयनाचार्य र पूर्वतर्फबाट साधु बाबाहरुले प्रदर्शन गरेका छन् । कमलनयनाचार्य नेतृत्वको प्रदर्शनकारीले प्रहरीमाथि ढुंगापछि झडप भएको छ । प्रहरीले भने भिडलाई तितरवितर बनाउन अश्रुग्यासका साथै पानीको फोहोरा हानेका थिए । पानीको फोहोराले हिन्दू राज्य पक्षधरहरु सडकमा ढलेका थिए । स्रोत अनलाइनखबर .कम

हिन्दू राज्य माग्नेलाई अश्रुग्यास र पानीको फोहोरा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...