छत्तीसगढ, २० असार । भारतको छत्तीसगढ राज्यको बिलासपुर क्षेत्रका पुलिस महानिरीक्षक (आईजी)लाई मुंगेली जिल्लाकी महिला आरक्षक (कन्स्टेबल)ले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । छत्तीसगढ राज्यका गृह मन्त्रीले यो विषयलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् ।
राज्यका वरिष्ठ पुलिस अधिकारीहरूले शनिबार रायपुरमा भनेका छन्, ‘बिलासपुर क्षेत्रका पुलिस महानिरीक्षक पवन देवका विरुद्ध छिमेकी जिल्ला मुंगेलीकी महिला कान्स्टेबललाई यौन हिंसा गरेको उजुरी दिएकी छिन् ।’ पवन देवले ती महिला पुलिससँग रातिमा फोन गरेर यौनका विषयमा कुराकानी गर्ने गर्थे ।
पीडित महिला पुलिस