Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 27, 2016

काठमाडौँ । अफगानिस्तानमा १३ जना नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै आतंकवादी संगठन तालिवानले नेपालीमाथि फेरि आक्रमणको चेतावनी दिएको छ।तालिवानले (जुन २७) नेपालीमाथि ठूलो

आक्रमण गर्ने धम्की दिएको हो । अफगानिस्तानथित इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प तथा सम्बन्धित कम्पनीहरुलाई यो सूचना दिइएको छ ।यसअघि जुन २० तारिख सोमबारको दिन भएको हमलामा पनि तालिवानले नेपालीमाथि आक्रमणको पूर्वसूचना दिएको खुलासा भएको थियो । तर, त्यो धम्कीलाई क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलले लुकाएको थियो । बेलायती लगानीमा संचालित साब्रे इन्टरनेशनल सेक्युरिटीमा कार्यरत नेपालीहरु पुनः तालिवानीको आक्रमणको सूचीमा छन्। स्राबे इन्टरनेशनलले अफगानिस्तानमा धेरै नेपालीलाई रोजगारी दिएको छ । गत सोमबारको आक्रमणपछि अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीमा सुरक्षा सतर्कता बढाइएको छ। अफगानिस्तानमा कार्यरतमध्ये अधिकांश नेपाली पूर्वसुरक्षाकर्मी छन् । उनीहरु नेपालमा सेना, प्रहरी तथा भारतीय सुरक्षाफौजमा जागिर खाएर फर्किएपछि धन कमाउन अफगानिस्तान पुगेका हुन् । नेपालीहरुले अफगानिस्तानको सुरक्षा व्यवस्थामा रक्षाकवचको भूमिका खेलेकाले नेपालीलाई तालिवानीले निशाना बनाउन थालेको बताइएको छ । गत सोमबार भएको आक्रमणपछि अफगानिस्तानमा कार्यरत नेपालीहरु निकै तनावमा परेका छन् । खासगरि, अवैधानिक रुपमा त्यहाँ पुगेका कामदारहरु सहजै घर फर्कने अवस्था छैन् । घर फर्कन चाहनेलाई कम्पनीले अनेक झमेला सिर्जना गरिदिएको नाम नबताउने शर्तमा एक नेपालीले बताए । जुम एनपीबाट

१३ नेपालीको ज्यान गएको एक हप्ता नपुग्दै, तालिवानले दियो फेरी नेपालीमाथि अर्काे आक्रमणको चेतावनी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...