Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, June 27, 2016



दाङ – तुलसीपुरमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेट्टाएको नगद ५० हजार रुँपैया फिर्ता गरेकी छन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले काठमाडौं निवासी सीता आचार्यको नगद ५० हजारसहित झोलामा रहेको गरगहना सोमवार विहान फिर्ता गरेकी हुन् ।आईतवार बेलुका काठमाडौंबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको बिरेन्द्र चौकबाट आफन्तजन कहाँ तुलसीपुर–६ रजौरा जानको लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् ।

चालक श्रेष्ठले सोमवार विहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोला रहेको सम्पूर्ण सामानहरु फिर्ता गरेकी हुन् । सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेशाप्रति इमान्दार बन्न आग्रह गरिन् । ‘सामान हराउँदाको पिडा कस्तो हुन्छ मैले त्यो पिडा राम्रोसँग अनुभव गरेकोे छु । भेट्टाए भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।’ उनले सोमवार बिहान रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केहि लत्ताकपडा, गरगहना र औषधी देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताईन् । उनले इमान्दारीता सबैभन्दा ठूलो मानविय गुण भएको बताईन् । उनले थपिन्, ‘कसैले देखेको छैन भन्दैमा कसैको चिजवस्तु लुकाउने वा छिपाउने नियत राख्नु गलत हो, कसैले नदेखेपनि भगवानले हेरिरहनुभएको हुन्छ । आफूले फेला पारेको नगद ५० हजार, गरगहना र महत्वपूर्ण कागजात सम्बन्धित व्यक्तिलाई दिन पाएकोमा सन्तुष्टि छु ।’ यसैबीच आफ्नो नगद ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको त्यस्तै फिर्ता गरेकोमा आचार्यले उनलाई धन्यवाद दिएकी छन् । आचार्यले भनिन्, ‘महिलाहरु साधन चलाउँदा कतिपयले खिस्सी गर्नेहरु पनि छन् तर आजको घटनाले महिलाहरु इमान्दार हुन्छन् अनि दयालु हुन्छन् भन्ने प्रमाणित गरिदिएको छ ।’ उनले यसले समग्र महिलाहरुको इज्जत र प्रतिष्ठा बढाएको टिप्पणी गरिन् । सो अवसरमा आचार्यले चालक श्रेष्ठलाई इमान्दारिता देखाएको भन्दै पुरस्कार स्वरुप नगद प्रदान गरिन ।

पोर्न स्टार सन्नी लियोंन काठमाण्डौ एयरपोर्ट मा आइ पुग्दा ...हेर्नुहोस भिडियो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...