Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

असार ९, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान यहाँका नेपालीहरूले गरेका छन् ।



अध्यक्ष दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानवअधिकारवादी संघसंस्था, एमनेस्टी इन्टरनेसनल, मानवअधिकार सम्बन्धी वकालात गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेका छन् । कान्तिपुरलाई प्राप्त इमेलहरूमा दहाललाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउनुपर्ने वा तत्काल फिर्ता पठाउनुपर्ने माग गरिएको छ ।

माओवादी अध्यक्ष्ा दहालले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनी विरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै बताएका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालका विरुद्ध तत्कालीन समयमा बाट पीडित एक महिलाले उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीमा दाहालले नेतृत्व गरेको माओवादी युद्धका कारण १६ हजारभन्दा नेपालीहरूले ज्यान गुमाएको र बलात्कार, अपहरण, यातना लगायतका अपराध भएको उल्लेख गरिएको छ ।

उनीविरुद्ध गरिएको उजुरीमा संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको नेपालको  सम्बन्धी रिपोर्टसमेत समावेश गरिएको छ । उनले गरेको उजुरीमा ३२ जना नेपालीहरूले समेत सहमति जनाएका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनले आफूले अस्ट्रेलियाका राजनीतिक दलका नेताहरू, एम्नेस्टी इन्टरनेसनल, मानवअधिकार कमिसन, सरकारी निकाय, सीमा सुरक्षा निकायलाई समेत यस बारेमा जानकारी गराएको बताइन् । आफू सामान्य नेपाली मात्र भएको र पीडितहरूले न्याय पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने आफ्नो माग रहेको उनको भनाइ थियो ।




उजुरीपछि दाहालको भ्रमण रद्द

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...