Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

एजेन्सी । मुश्लीम कट्टरपन्थीहरुको देश पाकिस्तानबाट एउटा दर्दनाक खबर प्राप्त भएको छ ।
जहाँ एक श्रीमानले आफ्नी १९ वर्षीय श्रीमतीलाई विहे गरेकै रातमा हत्या गरेका छन् । यसको कारण झनै छक्क पार्ने खालको छ ।
समाचार अनुसार नवविवाहिताको हत्या उनी कुमारी (भर्जिन) नभएका कारण भएको हो । यो घटना पाकिस्तानको सिन्ध प्रान्तको जैकोबाबाद जिल्लाको हो । नवविवाहित महिलाको नाम खानलादी लशारी हो । उनको शव ओछ्यानमा फेला परेको थियो । उनका २८ वर्षीय पति कलन्दर बख्ख खोकरले कटनको सलवार सुटको डोरीले घाटी थिचेर उनको हत्या गरेका हुन् ।
पीडित परिवारले कलन्दरविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । पीडितको उजुरीपछि प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरिसकेको छ । उनले स्वीकारेका छन् कि श्रीमतीको हत्या कुमारी (भर्जिन) नभएकै कारण गरेका थिए ।
समाचार अनुसार पुलिसले कलन्दरमाथि गम्भीर धारामा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ ।
घटनापछि पीडित परिवारले भनेका छन्- विहेको रात सबै ठिक थियो । पार्टी पनि एकदमै खुशीका साथ वितेको थियो । तर, अचानक नवविवाहित छोरी मृत फेला परिन् ।

विहेको पहिलो रातमै ओछ्यानमा श्रीमानले गरे… ! श्रीमतीको … गयो

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश