Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, June 26, 2016

दाम्पत्य जिवनलाई सुखपूर्ण बनाउने तथा सम्बन्धलाई आपसी विश्वास, समर्पण, सन्तुष्टि तथा लगावका माध्यमबाट दहि्रलो बनाउने एउटा महत्वपूर्ण अस्त्र हो पति पत्नीबीचको यौन सम्पर्क । यद्यपि जुनसुकै बेला पनि पति पत्नी यो कार्यका लागि तयार नै हुनुपर्छ भन्ने चाहीँ सहीँ नहुन सक्छ ।
कतिपय अवस्थामा लोग्ने आफ्नो कामको दबाबले आजित भएको हुन्छ र कतिपय अवस्थामा श्रीमती आफ्नो निजी समस्यामा फसेकी हुनसक्छिन् । यस्तो अवस्थामा यौनकार्यका मन नजानु तथा बाध्यताबस सहवासमा संलग्न भएपनि त्यसलाई दिक्क मान्नेगरी प्रस्तुत हुनु स्वभाविक हुन्छ । त्यसैले यस्तो अवस्थामा पति पत्नीले एक अर्काको भावनालाई बुझेर पार्टनरको इच्छा अनुसारको व्यवहार तथा आचरण प्रस्तुत गर्नु मनासिव हुन्छ । तर कतिपय अवस्थामा यस्तो पनि हुन्छ की पुरुषले आफ्नो महिला पार्टनरको भावनालाई बुझ्नै सक्दैनन् ।
यस्तोमा महिलाहरुले प्रायः झुटको सहारा लिनेगर्छन् । उनीहरुले आफ्नो पार्टनरसँग यस्ता केही बहाना बनाउँछन् ती निहुँ सुन्ने बित्तिकै लोग्नेको मन बदलिन्छ र सहवासका लागि पलाएको इच्छा र उर्जा एकाएक सेलाउँछ ।
लगभग हरेक महिलाहरुको यौन जिवनमा यस्तो अवस्था आउने गर्छ । अनि त्यस्तो अवस्थामा महिलाहरुले पार्ने निहुँ प्रायः एकै खालका हुन्छन् । पार्टनरसँगको सहवास टार्नका लागि महिलाले पार्ने निहुँ यस्ता हुन्छन्-
निकै गर्मी छ, हामी दुबै पसिनाले भिजेका छौँ- यो सबैभन्दा सजिलो तथा कामयावी निहुँ हो । यद्यपि यो बहाना केवल गर्मी महिनामा मात्र काम लाग्नसक्छ तथापि यो बहाना धेरै महिलाले अपनाउने बहानाको रुपमा रहेको छ ।
मेरो पेट निकै दुखिरहेको छ, फुड प्वाइजनिङ भयो की – सहवासबाट उम्किनका लागि महिलाहरुले बनाउने अर्को सबैभन्दा चल्तीको निहुँ भनेको पेट दुखेको बहाना गर्नु नै हो । धेरै महिलाहरुले पेट दुखेको बहाना बनाउँछन् र त्यसको कारणको रुपमा फुड प्वाइजनिङ हुनसक्ने तर्क सबैभन्दा बढि पेश गर्छन् । पेट दुखाइका अन्य रोचक तथा घोचक कारण पनि पेश गर्छन् महिलाहरुले ।
धेरै पिएकी छु, टाउको फनफनी घुमिरहेको छ- यद्यपि यो बहाना मद्यपान नगर्ने महिलाहरुमा लागु हुँदैन । तर मद्यपान गर्ने धेरै महिलाहरुले पार्ने मुख्य निहुँ यहीँ हो । यो जतिपटक पनि पार्न सकिने निहुँ हो । रिंगटा लागिरहेको भनेपछि सायद कोहीपनि पुरुष पार्टनर आफ्नो महिला पार्टनरलाई सेक्सका लागि कर गर्दैन ।
तिमीले त्यो केटीलाई खुबै हेरिरहेको थियौ त, मलाई चित्त दुख्यो- पार्टनरलाई आरोपित समेत गर्ने यो निहुँ अलिक कडा तथा खतरनाक पनि सावित हुनसक्छ । श्रीमतीले यस्तो आरोप लगाउँदा श्रीमान तत्कालका लागि कि त्यसको प्रतिवाद गर्दै रिसाउँछ कि लाचार भएर स्विकार्दै शर्माउँछ । पार्टनरको आरोपको प्रतिवाद वा स्विकार गरुन्जेल उसमा जागेको यौनभावना सेलाउने पक्का हुन्छ ।
जिउ सबै घामले डढेको छ- सायद यो बहाना धेरै उच्च घरानिया सहरी महिलाका लागि काम लाग्नसक्छ । सहवास टाल्नका लागि धेरै महिलाहरुले यो कमजोर बहानालाई पनि अस्त्रको रुपमा प्रयोग गर्छन् । यस्तो निहुँले कहिलेकाहीँ काम पनि गर्छ ।

पार्टनरसँगको सहवास टार्नका लागि महिलाले पार्ने निहुँ यस्ता हुन्छन्-

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...