Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

टहरी, ११ असार । कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकको लापर्वाहीका कारण इटहरी उपमहानगरपालिकाकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गरेका छन् । 

इटहरी उपमहानगरपालिका–८ स्थित गैसारकी २७ वर्षीया सविता महतको शुक्रबार दिउँसो १ बजेसम्म स्वास्थ्यस्थिति ठीक भएको चिकित्सकले बताए पनि एकाएक उनीहरुले नै शिशुको चाँहि आमाको पेटभित्रै मृत्यु भएको जानकारी दिएर सविताको उपचारमा गम्भीर लापर्वाही गरेको आफन्तले आरोप लगाएका छन् ।आफन्तले जसरी भए पनि आमाको ज्यान जोगाउन अपिल गर्दा आमालाई केही नहुने भन्दै चिकित्सकले आश्वासन दिँदै आएको र आफूले डाक्टर र नर्सलाई पटक पटक अवस्थाको बारेमा जिज्ञासा राख्दासमेत अप्रेशन नगरी सामान्यरुपमै मृतक शिशु निकाल्न सकिने बताउँदै आएका थिए । शुक्रबार राति शिशु निकाल्ने प्रयास भइरहेका बेला अकस्मात नर्सले यहाँ उपचार सम्भव नभएकाले अर्कै कुनै राम्रो अस्पताल लानु भन्दै डिस्चार्ज पत्र थमाएपछि आफन्तमा खैलाबैला भएको र चिकित्सकले गरेको चरम लापर्वाहीका कारणले सविताले समेत ज्यान गुमाउनुपरेको उनीहरुले बताएका छन् । सविताको स्वास्थ्यस्थिति ठीक भएको भन्दै उपचार गर्दै आएको कोसी अञ्चल अस्पतालले राति सविताको ज्यान गइसकेपछि अन्यत्र रिफरको अभिनय गरेको र अस्पतालले सवितालाई अन्यत्र रिफर गरेको पत्र शुक्रबार राति दिए पनि त्यसमा लेखिएको मिति भने शनिबार असार ११ गते उल्लेख छ । शनिबार मृतकको संस्कार गर्न इटहरीस्थित बुढिगङ्गामुना मुक्तिघाटमा लगिए पनि शिशुसमेत मृतकको पेटमानै छ भन्ने सूचना पाएपछि इटहरी प्रहरीको एक टोली घाट पुगी दाहसंस्कार रोक्न भनेको थयो । तर प्रहरीले शिशुको ज्यान आमाको पेटभित्रै गइसकेको जानकारी पाएपछि रोकिएको संस्कार सम्पन्न भएको थियो । विराटनगरस्थित अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोख्रेलले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याउने क्रममै महिलाको मृत्यु भइसकेको अनौठो जवाफ दिनुभयो । शुक्रबार दिउँसै अस्पताल लगिएकी सवितालाई राति रिफर गरिएको र मिति आजको राखिनुले पनि अस्पतालको लापर्वाहीको आशंका गरिएको छ

अस्पतालको लापर्वाहीका कारण एक गर्भवती महिलाको मृत्यु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...