Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 23, 2016

काठमाडौँ । क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ ।
सुरिया डायगोनोस्टिक प्रालिले रु १३ करोडको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो ।
PET-CT_Siemens_Biograph01-1-001


 यो मेसिनको अभावमा बर्सेनि १५ हजार नेपाली उपचार गराउन भारत जाने गरेकाले यो मेसिन नेपाल ल्याउने चुनौती लिएको सुरिया प्रालिका प्रमुख कार्यकारी अधिकृत डा क्रिताञ्जली कोइरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो – “नेपालमा यो मेसिनको अभाव लामो समयदेखि खट्किरहेको थियो । दक्ष चिकित्सक हुँदाहुँदै पनि बर्सेनि हजारौँ नेपाली पिइटी–सिटी स्क्यानका लागि मोटो रकम खर्चेर भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका अन्य मुलुक जान बाध्य छन् । अब यो अवस्था लामो समय रहनुहुँदैन भनी जोखिम मोलेर यो सेवा सुरु गरिएको हो ।”
उहाँले यो मेसिनले रोगको पहिचान तथा अवस्था मूल्याङ्कन गर्न, रोगमा प्रयोग गरिएको औषधि शरीरमा प्रभावकारी भए÷नभएको पत्ता लगाउन र क्यान्सर पुनरावृत्ति वा मुक्त भएको अवस्था पत्ता लगाउन पनि सहयोग पु¥याउने बताउनुभयो ।
यसका अलावा मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोगको मूल्याङ्कन गर्न पनि यो मेसिन उपयोगी हुने बताइएको छ ।
यही मेसिनको अभावमा पूर्व राष्ट्रपति डा रामवरण यादव क्यान्सर परीक्षणका लागि जापान जानुभएको थियो ।
डा कोइरालाले भारतको चेन्नईमा रहेको सुरिया अस्पतालको संयुक्त लगानीमा यो मेसिन नेपाल ल्याएको र यसको सेवा लिन रु ६२ हजार खर्च लाग्ने बताउनुभयो ।

क्यान्सर रोगको चरण पत्ता लगाउने मेसिन नेपालमा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...