Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 2, 2016

काठमाडौं, १५ जेठ । सरकारले भारतबाहेक अब थप मुलुकहरुसँग व्यापार सम्झौता गर्ने भएको छ ।
शनिबार संसदमा आर्थिक वर्ष २०७३/०७४ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भारतमाथिको निर्भरता हटाउन विश्वका अन्य देशहरुसँग व्यापार सम्झौता गरिने घोषणा गरे ।
बजेटमा चीनसँग भएको पारवहन सम्झौतालाई द्रुत गतिमा कार्यान्वयन गर्ने र चीनसँग अझै थप व्यापारिक सम्झौताहरु गर्ने उल्लेख छ ।KP Oli
उनले भने– ‘थप मुलुकसंग व्यापार सम्झौता गर्छौं । वीरगञ्जको एकीकृत सुरक्षा चौकी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने छ ।’
केपी ओली नेतृत्वको सरकारको यो बजेटबाट अब नेपाली बजारमा भारतको एकाधिकार पूर्ण रुपमा तोडिनेछ ।
यसैगरी भारतीय कम्पनीलाई दिइसकेको काठमाडौं–तराई फास्ट ट्रयाक परियोजना आफै बनाउने निर्णय र त्यसका लागि १० अर्ब बजेट छुट्याइएको छ । यो निर्णयबाट पनि भारतलाई झट्का लागेको छ ।

ओलीले बजेटबाटै दिए भारतलाई झट्का !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...