Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 18, 2016

बीजी फिल्मस् प्रालीको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता र निर्देशक रहेको चलचित्र ‘ड्राइभर’को ट्रेलर र गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले ट्रेलर र गीत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक बलामीले गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई चलचित्रमा प्रस्तुत गरिएको बताए । उनले चलचित्रमा रोमान्स, एक्सन र संघर्ष देखाइएको बताए । चलचित्रका मुख्य नायक किशोर खतिवडाले ड्राइभरहरुको परिभाषा नै यो चलचित्रले बदल्ने बताए ।

भाद्र ३१ गतेबाट नेपालभर एकसाथ रिलिज हुने यो चलचित्रमा किशोरसँगै सीमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको मुख्य भूमिका छ ।

राजेन्द्र गौतम र ज्ञानु श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह-निर्माता छन् । चलचित्रमा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

यस्तो बन्यो ‘ड्राइभर दाइ’को शिर्ष गीत

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...