Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Wednesday, July 6, 2016

एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्धामा लगाउने यो समुदायको नाम हो ‘परना समुदाय’ ।
समाचार अनुसार प्रेमनगर बस्तीका परना समुदायका मानिसहरु आफ्नी बुहारीलाई यो काम परापूर्व कालदेखि गराउँदै आएका छन् । यो समुदायमा छोरीहरुको विहे पनि १२ देखि १५ वर्षको उमेर चाँडै गरिन्छ । त्यसपछि ससुरालवाला बुहारीलाई भित्र्याएर हरेक रातमा धन्धा गराउँछन् ।
वेश्यावृतिका धन्धा गर्नुको साथ-साथै बुहारीले घरको पुरै कामकाज पनि सम्हाल्छिन् । आफ्ना पति, सासु ससुरा, छोराछोरी र अन्यका लागि रातको खाना बनाइसकेपछि मात्रै ग्राहकलाई सन्तुष्ट पार्न घरबाट निस्कन्छन् र रातभरमा केही पुरुषको यौन प्यास मेटाएर फेरि घरको कामकाजमै खटिन्छन् ।
अर्काे कुरा त के भने परना समुदायकी कुनै पनि बुहारीले यदि वेश्यावृतिको धन्धा गर्न मानिनन् भने उनलाई चरम यातना दिइन्छ । कैयौ पटक त वेश्यावृति धन्धामा जान नचाहने बुहारीको हत्या समेत गरिएको छ ।

यहाँ आफ्नै बुहारीलाई ‘वेश्या’ बनाउँछन् ससुरा !

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...