Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 10, 2016

मलेसियामा फेरि हाम्रै कम्पनीमा कार्यरत सहकर्मी माथी लुटेराको आक्रमणज्ञानेन्द्र कुरुम्भङ्ग (पखेरे कान्छा)क्वालालम्पुर,मलेसिया08/08/2015



को दिन मलेसियन समया अनुसार 18:20 मा गोर्खाजिल्ला बोर्लाङ गा.बि.स मा घर भइ हाल मलेसियाको भाइपर फोर्स सेक्युरिटी कम्पनीमा बिगत चार बर्ष देखि कार्यरत कुमार श्रेष्ठ आफ्नो डिउटी सकेर होस्टल जाने क्रममा बाटोमा हिडदै गर्दा पीडित कुमार श्रेष्ठको अगाडि एक्कासि एउटा कार आएर रोकियो।कार बाट तीन जना तमिल केटाहरु ओर्लिएर हामीपुलिस हौं भन्दै पिडित संग पासपोर्ट माग्न थालियो।पीडित कुमार श्रेष्ठले आफू सँग पासपोर्ट नभएको र भिषा लागेको पासपोर्ट को फोटोकपी मात्रै भएको भन्दै पर्सबाट फोटोकपी निकाल्ने क्रममा एक्कासि ती तमिल हरुले पर्स खोस्न खोजे पछि पीडित ले दिन नमान्दा ती लुटेरा हरुले कार बाट फलामको रड झिकेर टाउकोमा प्रहार गरे।प्रहार पछि पीडित कुमार श्रेष्ठ गम्भीर घाइते हुन पुगे।पीडितको साथमा भएको मोबाइल र केही पैसा लुटेर ती तमिल लुटेराहरु फरार भए।घाइते कुमार श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।यो त एक प्रतिनिधि घटना मात्र हो।हामी मलेसिया मा कार्यरत सम्पुर्ण नेपाली हरु कत्तिको सुरक्षित छौँ त? यस्ता दिनानु दिन घटने घटनाले आफै छर्लङ्ग पार्छ।मलेसिया मा कार्यरत नेपाली को सुरक्षाको विषय न त नेपाल् सरकार नै गम्भीर न कुटनैतिक नियोग ले चासो दिइरहेको छ।रोजगार को नाममा हामी गरिब नेपाली हरुले जोखिम मोलेरै भए पनि श्रम गर्न बाध्य छौँ।यस विषयमा सम्बन्धित निकायको ध्यान बेलैमा जाओस्

भर्खरै मलेसियामा मोबाईल र पैसाले गर्दा लुटेराहरुको समूहले नेपाली युवकको यस्तो हालत

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...