Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 9, 2016

काठमाडौं, २५ असार । शनिबार एक बेवारिशे भैँसी त्रिभुवन विमानस्थलभित्र छिरेर वितण्डा मच्चाएको छ । भैँसीको आक्रमणबाट प्रहरी पनि घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं बौद्ध महांकालमा शनिबार भैंसीले आक्रमण गर्दा २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया उषा पोखरेल र नेपाल प्रहरी बिशेष कार्यदलका प्रहरी जवान संजय चौधरी रहेका छन् ।
एक्कासि दौडँदै आएको उक्त भैंसीले पोखरेललाई ढाडमा हिर्काउँदा घाइते भएपछि उपचारको लागि ओम अस्पताल चावहिल लगिएको र अवस्था बोल्न सक्ने रहेको छ ।
सो भैंसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट बिमानस्थलभित्र छिरेपछि नेपाल प्रहरी बिशेष कार्यदलबाट बिमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी जवान चौधरीलाई समेत हिर्काई घाइते बनाकोले उपचारको लागि नेपाल प्रहरी अस्पताल लगिएको छ ।
भैंसीलाई नियन्त्रणमा लिई डोरीले बाँध्ने क्रममा आफै मरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भैंसी पसेपछि…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...