Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 30, 2016

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गाउँमा भएको बस दुर्घटनामा घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ ।
मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालमा उपचारकै क्रममा चाँगु नगरपालिका निवासी वर्ष ६० का पूर्णबहादुर भँडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रत्नपार्कबाट यात्रु बोकेर भक्तपुर हुँदै चाँगुनारायणतर्फ जाँदै गरेको बा २ ख ६८१७ नम्बरको यात्रुवाहक बस मङ्गलबार अपराह्न ५ बजे दुर्घटना भई करिब १५० मिटर तल खस्दा २३ जना घाइते भएका थिए ।
घाइतेको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि २१ जनाको अझै मध्यपुर अस्पतालमा उपचार भइरहेको र दुईजनाको बी एन्ड बी ललितपुर र शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकाहरु चाँगु नगरपालिकाकै चाँगुनारायण नगरपालिका क्षेत्रका वर्ष १५ का श्रीजन केसी, वर्ष १४ का साजन परियार, वर्ष १५ का रिपेश महर्जन, वर्ष ३० का लीलामणि भँडेल, वर्ष ३६ का रुक्मणि भँडेल, वर्ष २८ का भावना परियार, वर्ष ८ का बिकी तामाङ, वर्ष ११ का सुमन भँडेल, वर्ष ११ का उज्वल भँडेल, वर्ष ३७ का नानुमाया भँडेल, वर्ष २० की सविता तामाङ, वर्ष २६ का नवराज श्रेष्ठ, वर्ष ३६ का भुवनराज श्रेष्ठ, वर्ष २४ को कृतिका तामाङ रहेका छन् ।
यसैगरी घाइते काभ्रे–३ नालाका वर्ष ४० की मञ्जु बस्नेत, सर्लाही घर भई चाँगु बस्ने वर्ष ६० की विष्णुमाया श्रेष्ठ, बस चालक भक्तपुर नगरपालिका–१ च्यामासिंहका वर्ष २४ का विनोद प्रजापति, झापा–१ घर भएका सहचालक वर्ष १९ का सुरज भट्टराई, दोलखा घर भएका वर्ष १९ का राहुल भट्टराई, दोलखाकै वर्ष २५ का प्रदीप भट्टराई, काभ्रे पनौतीका वर्ष २० का प्रकाश कार्की र वर्ष १४ का राजन भँडेलको पनि उपचार भइरहेको छ ।

भक्तपुरमा बस दुर्घटना: घाइतेमध्ये एकको मृत्यु, २३ जनाको उपचार हुँदै

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...