Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 30, 2016

काठमाडौँ, ११ साउन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामाको बाङ्गो ढाडको सफल उपचार गरिएको हो । यस्तो उपचार नेपालमै पहिलो भएको अस्पतालले दाबी गरेको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा विनोद बिजुक्छेको टोलीले निमाको ढाडको बाङ्गोपना जन्मसँगै सुरु भएको बताउनुभयो ।
यसलाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने उहाँले बताउनुभयो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ ।
Grandi-hospital-1
निमामा यो समस्याले उनको फोक्सोको विकासमा असर पुर्याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘यस समस्याको उपचारमा विशेषगरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो । बच्चाको उचाइ बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाउँ पाउँछ, सबैभन्दा प्रमुख कुरा उनको जीवन सहज बनाउनु हो ।’’
निमाको उपचारमा डा विनोद बिजुक्छेसँगै डा जावेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारी संलग्न हुनुहुन्थ्यो ।

नेपालमै पहिलोपटक ग्रान्डी अस्पतालमा बाङ्गो ढाडको सफल उपचार

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...