छापा मार्दा नेता गुप्ताको फ्ल्याटमा यौनधन्दा चलिरहेको रहस्यको पर्दाफास भएको छ । हाई प्रोफाइलको यौनधन्दामा ग्राहकहरु पनि हाइप्रोफाइलकै भेटिएका छन् ।
समाचार अनुसार गोप्य सूचना पाएर प्रहरीले कानपुरको नवागंन थाना क्षेत्रस्थित मकडीखेडा इलाकाको एक फ्ल्याटमा छापा मारेको थियो जहाँ चार युवति नांगै फेला परेका थिए भने दुई हाइप्रोफाइल व्यापारी ग्राहक थिए ।
त्यहाँ भेटिएका सबैलाई प्रहरीले गिरफ्तार गरेको छ भने एक लाख रुपैयाँ पनि बरामद गरेको छ । यौनधन्दा चलाउने नेता दीपक गुप्तालाई भने प्रहरीले गिरफ्तार गरेको छैन् ।
एजेन्सी । समाजवादी पार्टीका नेता दीपक गुप्ताको घरमा प्रहरीले छापा मारेको छ ।