Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 28, 2016

नेपाल–भारत सीमा दशगजा मिचेर भारतीय पक्षले निर्माण गरेको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।
Xby TurboMac

नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले सप्तरीको तिलाठीमा नजिक एकतर्फी रुपमा बाँध निर्माण गरेको थियो । उक्त बाँधका कारण नेपाली भुभागमा पर्ने करिब एक दर्जन गाविस डुबानमा परेका छन् ।
बाँधका कारण आफ्नो वस्ती डुबानमा परेपछि आक्रोशित नेपालीहरुले विहीबार दिउँसो सीमा क्षेत्रमा गएर भारतको बाँधको ८० प्रतिशत भाग भत्काइदिएका हुन् ।
बाँध भत्काएपछि उक्त ठाउँमा भारतीय र नेपाली पक्षबीच झडप भएको छ ।
घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली सेनाको श्रीकृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकाल पुगेका छन् ।

सप्तरीमा सीमा मिचेर भारतले बनाएको बाँध नेपालीहरुले भत्काइदिए

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...