Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Wednesday, July 6, 2016

एजेन्सी । कलियुगमा मानवले सामाजिक सभ्यता र नैतिकता पटक्कै विर्सिन थालेको कुरा यो घटनाबाट थाहा हुन्छ ।
भविष्य र सुरक्षाका लागि परिवारले आफन्तको घरमा राजधानी पठाएकी एक युवतीले आफ्नैबाट अस्मिता लुटाउन बाध्य हुनुपरेको छ । पिताले उनलाई राजधानी दिल्लीस्थित आफ्नी बहिनीको जिम्मा लगाएर जागिरमा फर्किए । उनको विश्वास थियो छोरीले राजधानीमा राम्रो शिक्षा पाउनेछिन्, सुरक्षा महसुस गर्नेछिन् । तर, उनको विश्वास बहिनीका पति र छोराले माटोमा मिलाइदिए ।
पाहुनाको सत्कार गर्नुको सट्टा बाबु र छोरा मिलेर जबरजस्ती उनीसँग अवैध सम्बन्ध राख्न थाले । युवती आफ्नो फूपूको घरमा त पुगिन् तर, नर्क जीवन बिताउन बाध्य थिईन् । उनीसँग आफ्नै फूपाजू र फूपूको छोरा (भाई)ले पटक पटक अवैध शारीरिक सम्पर्क राखे । राख्न नमाने कुटपीट तथा शरीरका कपडा च्यातिदिन्थे । बाबुछोरा त्यती बेला उनलाई समाउथे जतिबेला फूपू घरमा हुन्थिनन् ।
भारतको उत्तरप्रदेशको बागपत जिल्लाबाट आफ्ना पितासँग राजधानी आएकी थिईन् उनी । जून कुरा उनले कल्पना पनि गरेकी थिईनन् । दिल्लीको खजूरी इलाका बस्दै आएका उनका ४८ वर्षीय फूपाजू र २४ वर्षीय भाईले जब मौका मिल्यो त्यही बेला उनको यौनशोषण गर्थे ।
करिब एक महिनासम्म फूपाजू र भाईले मिलेर उनको अस्मिता लुटे । त्यसपछि आजित भएर एक दिन उनी बाबुलाई कम्पनीमा भेट्न जाने भन्दै प्रहरी चौकी पुगिन् । र आफूमाथि भएको अत्याचारबारे प्रहरीलाई सुनाईन् । त्यसपछि प्रहरीले फूपाजू र भाईको नाममा उजुरी दर्ता गरिदियो ।
पीडित २६ वर्षकी युवती हुन् । उनको उजुरीपछि प्रहरीले पीडक बाबुछोरालाई गिरफ्तार गरेको छ । यो घटना गत बुधबारको हो ।

बाबु-छोराले मिलेर यसरी लुटे घरमा आएकी पाहुनाको अस्मिता

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...