Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 5, 2016

काठमाडौँ, २१ असार । सिन्धुपाल्चोकको बाह्रविसेमा फेरि भीषण बाढी आएको छ । भोटेकोशी नदीबाट आएको बाढीका कारण इलाका प्रहरी कार्यालय बाह्रबिसे समेत प्रभावित भएको छ ।
प्रहरीको शौचालयभित्रै बाढी पसेपछि प्रहरी समेत सुरक्षित स्थानमा पुगेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका हवलदार पुष्कर श्रेष्ठका अनुसार ठूलो बाढीले त्रास फैलाएको छ । बाढीले पोल ढालेको छ । पत्रकार जीवन पराजुलीका अनुसार, प्रहरीले अरनिको राजमार्ग क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिरहेको छ । क्षतिको विवरण आइसकेको छैन ।
चीनमा परेको अविरल बर्षाका कारण, बाह्रबिसे, तातोपानी, लामोसाँघु, खाडिचौर, सुकुटे लगायत क्षेत्रका घरहरुमा असर गर्न सक्ने सम्भावना रहेको बताइएको छ । यो बाढीले सिन्धुली जिल्लामा पनि असर गर्न सक्ने प्रहरीले जनाएको छ । सिन्धुली जिल्लाका स्थानीयलाई पनि सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । गतबर्ष सिन्धुपाल्चोकमा भोटेकोशी नदी थुनिँदा निकै ठूलो जनधनको क्षति भएको थियो ।

सिन्धुपाल्चोकमा फेरि भीषण बाढी, स्थानीय त्रसित, सुरक्षित स्थानमा जान प्रहरीको सचेत

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश