Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 5, 2016

नाकाबन्दीको समयमा उपत्यका बाहिरबाट ल्याइएको ग्यास उतै फर्काउने तयारी गरिरहनु भएको छ ? यदि यस्तो सोचिरहनु भएको छ भने नफर्काउनुस् । उपत्यकामै यस्ता सिलिन्डर साटिने भएका छन् । नेपाल एलपीजी ग्यास उद्योग संघले उपत्यका बाहिरबाट आएका जुनसुकै सिलिन्डर यहाँ चल्तिमा रहेकासँग साट्ने योजना ल्याउदै छ । साटा अतिरिक्त शूल्क समेत तिर्नुपर्ने छैन ।

‘नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा ग्यास सिलिण्डर भित्रियो । अहिले सहज भएको अवस्थामा अन्य कम्पनीले सिलिन्डर साट्दैन । कोहीले साटेपनि एक हजार देखि १५ सय रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ,’ सघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘ती उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गर्दे छौं ।’

उनका अनुसार कुन/कुन क्षेत्रबाट सर्वसाधरणले सिलिन्डर साट्नेबारे एक साता भित्र सूचना प्रकाशित गरिने छ । ती सिलिन्डर डिपो/ डिलर मार्फत साट्न पाइने छ । ‘सिलिन्डर साट्नेबारे सबै कम्पनीलाई सूचना गरेका छौं,’ उनले भने । संघका अनुसार उपत्यकामा चलनचल्तीमा रहेको सिलिन्डर भने सर्वसाधरणले साट्न पाउँदैनन् । संघका अनुसार ५३ वटा उद्योग मध्ये अधिकाश उद्योग उपत्यका लक्षित गरी २६ वटा उद्योग सञ्चालन गर्दे आएका छन ।  धादिङमा मात्रै १५ वटा ग्यास उद्योग छन् । ती सुगम, सिद्धार्थ, एचपी, एसटिसी, श्री, बाबा, श्रीराम, ओम,गिता, श्रीमाया, तारा, नमस्ते, भानु, त्रिबेणी र श्रीकृष्ण ग्यास हुन् । काभ्रेमा हिमाल, सौर्य, उग्रचण्डी र सागर ग्यास उद्योग छन् ।

उपत्यकालाई लक्षित गरी गैंडाकोट(नवलपरासी)मा लुम्बिनी, कोसी, जानकी, एचपी, र राजधानी ग्यास उद्योग छन् । यस्तै, चितवनमा बाबा, साई बाबा, नारायणी, उग्रचण्डी, लोकप्रिय ग्यास उद्योग छन् । हेटौंडामा साहारा र मारुती, वीरगन्जमा मनोज, पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छन् । नाकाबन्दीको  उपत्यकामा चरम अभाव भएपछि सर्वसाधारणले जिल्लामा  पाइने ग्यास सिलिन्डर उपत्यका ल्याएर चुलो बालेका थिए । अहिले अधिकाश डिपोले साट्न नचाहने/चाहेपनि बढी मुल्य लिन थालेपपछि सघले यस्तो योजाना सार्वजनिक गर्न लागेको हो । सिलिन्डर साट्ने योजना करिब एक साता सञ्चालन गरिने सघले जनाएको छ ।




सिलिन्डर साट्न पाइने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...