Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 28, 2016

जन्मदिनको पार्टीमा सहभागी भएर घर जाने क्रममा रहेका फुगेलाई अज्ञात समूहले चक्कु र ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । फुगे गोल्डम्यानको नामले चिनिदै आएका थिए ।
Xby TurboMac

सधै २० जना बडिगार्डको वीचमा हिड्ने गरेका फुगे घटनाका बेला एक्लै रहेको जनाइएको छ । फुगे एक्लै रहेको चाल पाएपछि हत्याराहरूले उनलाई चक्कु प्रहार गरेको प्रहरी भनाइ छ ।
यद्यपि प्रहरीले फुगेको हत्या अभियोगमा चार जनलाई पक्राउ गरेको जनाएको छ । उनीहरूसँग सोधपुछ सुरु गरिएको छ ।
हत्या गरिएका फुगेले ‘मनी वक्रतुंड’ नामक चिटफण्ड कम्पनी चलाउँदै आएका थिए । यो कम्पनीमार्फत उनले थुप्रै व्यक्तिलाई ठगी गर्ने गरेको जनाइएको छ । फुगेले कम्पनीमा झुक्याएर करोडौँ रुपैयाँ लगानी गर्न बाध्य बनाएको पनि जनाइएको छ ।
फुगेविरुद्ध स्थानीय प्रहरीमा ठगी आरोपमा उजुरी दर्ता समेत भएका छन् । तर उनी बच्दै आएका थिए ।
फुगेलाई पहिला चक्कु प्रहार गरिएको र त्यसपछि ढुङ्गाले हानेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । फुगेको शरीर रगतले लत्पत्तिएको अवस्थामा फेला परेको थियो ।

दुई करोडको सुनको शर्ट लगाउने फुगेको यसरी भयो हत्या

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...