विश्वमै पहिलोपटक भएको यो चामत्कारिक घटना भारतको नयाँ दिल्लीस्थित इंडियानाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीय मारिया हर्नानडेस नामकी महिलाले १७ मिनेटमा ११ छोरी जन्माएर सबैलाई चकित पार्दै विश्व रेकर्ड कायम गरेकी छिन् ।
एजेन्सी । तपाईले अहिलेसम्म जुम्ल्याहाँ, तिम्ल्याहाँ र चम्ल्याहाँ जन्माएको त सुन्नुभएको होला तर, यहाँ त एक महिलाले दुई ती होइन कि पुरै ११ बच्चा जन्माएकी छिन् । त्यो पनि १७ मिनेट भित्रमा ।