Xby TurboMac
विश्वकै सैबभन्दा ठूलो एडल्ट डाटा एनालेसिस (पोर्न फिल्म हेर्नको मापन गर्ने) साइट पोर्नहबको रिपोर्टअनुसार एडल्ट साइट हेर्ने ६० मिलियन (लाख) महिलाहरुमा सबैभन्दा बढी २४ प्रतिशत पाकिस्तानका महिला छन् । यो बेवसाइटले अमेरिका, फ्रान्स, अष्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको डाटा पनि संकलन गरेको छ ।
Porn-video
समाचार अनुसार यी सबै देशहरुका महिलाहरु इन्टरनेटमा कति समय बिताउँछन् र कति समयसम्म एडल्ट साइटहरु सर्च गर्छन् यसको पुरै व्यहोरा रिपोर्टमा दिइएको छ । तर, सबैभन्दा अचम्मको कुरा पाकिस्तानका बारेमा मात्रै छ । किनकि अन्य इश्लामिक देशहरुजस्तै पाकिस्तानमा पनि पोर्न हेर्न प्रतिबन्धित छ ।
Xby TurboMac
यसको विपरित पाकिस्तानी महिलाहरुले पोर्न साइट्स हेरेर विश्वकै पहिलो नम्बरमा आएपछि विश्वमै हंगामा मच्चिएको छ । धेरैले यसलाई मुश्लीम समुदायका महिलाहरु पनि मनोवैज्ञानिक रुपले परिवर्तन भइ आधुनिक बन्दै गएको टिप्पणी गरेका छन् ।
