Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 28, 2016

एजेन्सी । दक्षिणी चीनमा एक व्यक्तिले आफ्नै लिंग काटेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
३६ वर्षीय पुरुषले छोराको जन्म नभएपछि आफैलाई सजाय दिँदै आफ्नो लिंग काटेका हुन् । ३ र १३ वर्षीय छोरीका बाबु समेत रहेका उनले आफ्नो लिंगको १.२ इन्च अगाडिको भाग काटेको बताइएको छ । योंग नामका उनले यो हर्कत गर्नुभन्दा पहिला मदिरा पिएका थिए ।
Xby TurboMac

पीपल्स डेली चाइनाका अनुसार पुरुषले २२ फ्रेवरी अर्थात सोमबार चक्कुले आफ्नो लिंग काटेका थिए । रिपोर्टका अनुसार क्वांगझू सहर नजिकैको ग्रामिण इलाकामा बस्दै आएका योंग गाउँका मानिसहरुका कारण तनावमा थिए, जो उनलाई छोरो नपाएको भन्दै हेला गर्थे । अर्थात आलोचना गर्ने ।
यो भन्दा पहिला उनलाई अत्यधिक मदिरा पिउँदा १५ फ्रेअवरीका दिन फुजियान आम्र्ड पुलिस हास्पिटलको इमरजेन्सी रुममा भर्ना गरिएको थियो । उनका परिवारकाअनुसार उनले यो खतरनाक कदम उठाउनुपूर्व जमेरै मदिरा पिएका थिए ।
उनका परिवारले घटनाबारे थाहा पाएपछि उनलाई अस्पताल लगिएको छ । र लिंग काटिएको भागलाई आइसबैगमा राखिएको छ । रातिको शिफ्टमा काम गर्ने एक डाक्टरले भनेका छन् योंगले आफ्नो लिंगको १.२ इन्च भाग काटेका थिए । डाक्टरका अनुसार योंगले अस्पतालमा उपचार गर्न मानेका थिएनन् । पछि परिवारको दबाबपछि अस्पताल भर्ना भए ।

छोरा नपाएको झोकमा लिंग काटेपछि…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...