Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, July 28, 2016

यसअघि ताइवानमा गोलाकार आकारमा अनौठो वस्तु खसेको थियो । जसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । उक्त वस्तु खसेको दुई महिनानवित्दै केही दिन अगाडि फेरि पृथ्वीमा अनौठो बस्तु खसेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।
Xby TurboMac

उक्त वस्तु भारतको तामिलनाडुको भेल्लोर शरमा एउटा इन्जिनियरिङ कलेज परिसरमा केहि दिनअघि आकाशबाट खसेको हो । उक्त रहस्यमय वस्तु खस्दा ठूला्े आवाज सुनिएको थियो । यो विस्फोट हुँदा जमिनमा खाल्डो समेत बन्यो । नजिकका भवनहरुका झ्यालका सिसा चर्किए । पार्किङमा रहेका बसहरुका सिसा फुटे भने एक ट्रक ड्राइभरको मृत्युसमेत भयो ।
यो घटनाको कोही पनि प्रत्यक्षदर्शी थिएनन् । यद्यपि, विष्फोटपछि सबैभन्दा पहिले पुग्नेमा इन्जिनियरिङ कलेजका प्रिन्सिपल एक थिए । उनले आफू त्यो बेला अफिसमा रहेको भन्दै एक मिनेटसम्म कलेजका भवनहरु थर्थराएको महसुस गरेको बताए । उनले भने– ‘सबै विद्यार्थी तथा फ्याकल्टी मेम्बर बाहिर आए । बाहिर बुङबुङ धुलो उडेको थियो । यो विष्फोट यति ठूला थियो कि पानीको ट्याङ्की नै फुट्यो र पानी पिउन गएको ड्राइभर मारियो ।’

आकाशबाट खस्यो रहस्यमय वस्तु, के हो यो जसले जमिनै हल्लायो ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...