२४ माघ, जनकपुर । बेदनाले छटपटाउने प्रसूती र बच्चाको हेरचाह गर्नुपर्ने जनकपुरको एक अस्पतालमा सोमबार फेरि एक जीवित बच्चालाई मृत घोषणा गरेपछि स्थिति अर्कै बन्यो । जानकी मेडिकल कलेजद्धारा सञ्चालित सिटी हस्पिटलमा धनुष, सखुवा महेन्द्रनगर ४ चक्रपुर टोल बस्ने सम्सा खातुन प्रसूती उपचारका लागि आइतबार राती ११ बजे सिटी हस्पिटलमा भर्ना भएकी थिइन् । सस्सा प्रसव पीडाले छटपटाइरहेकै बेलादेखि अस्पतालका कर्मचारी तापरबाही गरिरहेका थिए । पीडाले उनी बेहोस भएपनि अस्पतालले खासै मतलब राखेन । अन्ततः सम्साले सोमबार बिहान..