Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 9, 2016

काठमाडौं, आषाढ २ ।  बुढानिलकण्ठ वडा नम्बर–१ गैरीगाउं र वडा नम्बर–४ बिष्णुमतिमा चितुवाको आक्रमण बढेको छ ।

चितुवाको आक्रमणबाट बुधबार बिहान बिष्णुमतिका एक जना स्थानिय समेत घाइते भएका छन् । घाइते हुनेमा स्थानीय मुकुन्द पौडेल रहेका छन् ।
खेतमा काम गरिरहेको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । उनको हातमा चोट लागेको छ । होहल्ला मच्चिएसंगै स्थानियले चितुवालाई भगाएका थिए ।
चितुवा आतंकको कारण बुधबार एक दिनलाई बुढानिलकण्ठ आश्रम बिद्यालय समेत बन्द गरिएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्किएको चितुवा अहिले पनि बिद्यालय आसपास नै बस्दा बिद्यालय बन्द गर्नु परेको बिद्यालय प्रशासनले जनाएको छ ।
चितुवा खोज्न इलाका प्रहरी कार्यालय बुढानिलकण्ठबाट समेत प्रहरी टोली खटिएका छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जसंगै जोडिएको हुंदा उक्त क्षेत्रमा बेला बेलामा चितुवा लगायतका जंगली जनावरले दुख दिंदै आएको स्थानिय रेशम बहादुर नेपालीले जानकारी दिए ।

बुढानिलकण्ठमा चितुवा आक्रमण, एकजना घाइते, विद्यालय बन्द गरियो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...