Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 11, 2016

२० वर्षकी एकजना मोडेल अहिले इन्टरनेट स्टार बनेकी छिन् । आफ्ना झसँगै पार्ने खालका लामा खुट्टाका कारण चिनिया मोडेल डोंग लेइ इन्टरनेटमा भाइरल बन्दै गएकी हुन् ।
चीनको अन्हुइ प्रान्तकी डोंगको पूरै जिउको उचाइ ५ फिट ११ इन्च छ । पूरै जिउको उचाइको अधिकांस भाग त खुट्टाले ओगटेको छ । उनको खुट्टा ४५ इन्च लामा छन् । उनको खुट्टाको उचाइ चीनका ७ वर्षे बालिकाहरुको औषत उचाइ जत्तिकै हो ।
हालै एक टेलिभिजन शो ‘सुपरमोडेल’ मा प्रस्तुत भएकी डोंगले आफ्नो अनौठो फिगरका कारण निर्णायक मण्डललाई पनि प्रभावित गर्न सफल भइन् । उनका तस्वीरहरु अनलाइनमा अपलोड भएपछि ती तस्वीहरु निकै चर्चित बनिरहेका छन् । उनका फ्यानको संख्या बढिरहेको छ र कतिपयले उनलाई खुट्टाको सुरक्षागर्न र गिनिज बुकमा नाम लेखाउने प्रयास गर्न सल्लाह पनि दिएका छन् ।
१६ वर्षकी छँदै ५ फिट ९ इन्च अग्ली भएपनि उनी आफ्नो जिउको उचाइलाई लिएर निकै चिन्तित भइन् । त्यसैले उनलाई शिष्टाचार कक्षामा पठाइएको थियो ।
डोंगका अनुसार उनका बुवा र आमा पनि यस्तै लिंगे छन् । बुवाको उचाइ ६ फिट १ इन्च र आमाको उचाइ ५ फिट ७ इन्च छ ।
long-lage
उनका बुवाआमाले उनलाई विश्वविद्यालयमा प्राध्यापक बनाउने योजना बनाएका भएपनि आफ्नो स्नातक तह पूरा गरेसँगै उनी मोडलिङ क्षेत्रतर्फ आकषिर्त भइन् र उनलाई एक मोडलिङ एजेन्सीले अनुबन्ध पनि गरेको छ ।
टेलिभिजन कार्यक्रम सुपर मोडेलमा प्रवेश गरेपछि त उनको देशभर नै चर्चा चुलियो । उनलाई चीनमा तुइ तुइ को नामले चिनिन्छ । यसको अर्थ हुन्छ- लामा खुट्टा ।
आफु हठात् इन्टरनेट सेलिब्रेटी भएको पाउँदा आफैलाई अनौठो लाग्ने गरेको उनी बताउँछिन् ।
यति लामा खुट्टा भएप्नि उनी विश्वमै सबैभन्दा लामा खुट्टा भएकी महिलाको ताज भने पहिरिन पाउने अवस्था छैन । गएको वर्ष मात्रै अमेरिकी मोडेल ब्रुक बान्करले आफ्ना खुट्टा ४७ इन्च लामा भएको दाबी गरेकी थिइन् । विश्वमा सबैभन्दा लामा खुट्टा भएकी महिला भने रुसी पूर्व बास्केटबल खेलाडि स्वेत्लाना पांक्राटोभा हुन् । गिनिज बुकका अनुसार उनका खुट्टा ५१.९ इन्च लामा छन् । एजेन्सीको सहयोगमा

२० वर्षे मोडेलका कति लामा खुट्टा ?बनिन् इन्टरनेट स्टार

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...