विवाह एक सामाजिक बन्धन हो जहाँ वरवधू तथा उनीहरूका परिवार आ-आफ्नो सामाजिक संस्कारद्वारा एक हुन्छन् । विवाहअघि केटा तथा केटीका घरपरिवारले कुरा छिनेपछि एक-अर्कालाईर् राम्रोसँग चिन्नु आवश्यक छ । भावी जीवनसाथीका बारेमा जानेपछि जीवन चलाउन सजिलो हुन्छ । वैवाहिक सम्बन्धमा माधुर्य कायम राख्न एक-अर्काका इच्छा, चाहना तथा भावना बुभmनुका साथै त्यसको कदर पनि गर्नुपर्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ ।
वैवाहिक जीवन असफल हुनुको कारण विवाहअघि एक-अर्कासँग खुलेर कुरा नहुनु पनि हो । त्यसैले विवाहअघि आवश्य