Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 4, 2016

विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएका चन्द्रबहादुर डाँगी अमेरिकन सामोआमा गम्भीर बिमारी परेका छन् । भतिजा दोलखबहादुर डाँगीसँग म्याजिक सर्कस अफ सामोआमा विगत ३ महिनादेखि कार्यरत डाँगी सर्कस अन्यत्र सर्ने क्रममा सिकिस्त बिमारी परेका हुन् । म्याजिक सर्कस अफ सामोआ अमेरिकाको मातहतमा रहेको द्विप अमेरिकन सामोआमा सर्ने क्रममा डाँगी बिमारी परेको बताइएको छ । अमेरिकन सामोआमा कार्यरत नेपाली चिकित्सक डा. लव चौरासियाका अनुसार डाँगीको पुरानो निमोनिया बिग्रेको कारण उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । आइतबार दिउँसो १२ बजेसम्म डाँगीको होस खुल्न सकेको छैन ।

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगी गम्भीर विरामी

Views:

Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश