Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Wednesday, July 6, 2016

एजेन्सी । छोरीको प्रेमविवाहको तनावले पिताले आफ्ना भतीजासँग मिलेर ज्वाईको हत्या गरेका छन् । जबकि छोरी गम्भीर घाइते छिन् । विहे गरेका दुबै नातामा दाई-बहिनी पर्छन् ।
घटना पञ्जाबको बरनालामा बस स्टेण्ड नजिकै शनिबार विहान भएको हो । युवतीका पिता भोला सिंहले प्रहरीलाई भनेका छन्– मेरी छोरी वीरपाल हरेक वर्षको रक्षाबन्धनमा बलजीतलाई दाई मानेर राखी लगाउँथिन् । तर, विहे गरेर उनले भाई र बहिनीको पवित्र नाता टुटाइन् । त्यसपछि म दुबैलाई जिउँदो देख्न चाँहैनथे ।
डीएमसी सिटी (सहर प्रहरी प्रमुख) पलविन्दर चीमाका अनुसार बठिंडाको गाउँ बुरडगिल निवासी बलजीत सिंह दुई वर्ष पहिले बरनालामा एक फ्याक्ट्रीमा जागिर गर्थे । त्यही जागिर गर्ने वीरपाल कौरसँग उनी प्रेम गर्न थाले । दुबैले यो कुरा परिवारमा लगे । तर, दुबै परिवारले विहे गर्न मञ्जुरी दिएनन् ।
परिवारले मञ्जुरी नदिएपनि चार महिना पहिला जनवरीमा बलजीत सिंह र वीरपाल कौरले घरबाट भागेर फरिदकोट सेशन कोर्टमा कामेर्ट म्यारिज गरे । त्यसपछि बरनालाको कस्बा हंडियायामा डेरा गरी बस्न थाले । डेढ महिनापछि युवतीका परिवारले उनको बारेमा पत्ता लगाए ।
शनिबार विहान जब बलजीत आफ्नी पत्नी वीरपालसँग धनौलाखुर्दको बस अड्डामा ट्याक्सीमा पुगाउन पुग्दा पहिलेदेखि पर्खेर बसिरहेका युवतीका पिता भोला सिंह र काका बलवीर सिंहका छोरा हरप्रीत सिंह ज्योतिले दुबैमाथि हमला गरे ।

दाईले बहिनी भगाएपछि…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...