Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 17, 2016

काठमाडौं । गर्भ रहेका बेला पनि यौनसम्पर्क गर्न मिल्ने चिकित्सकहरूले बताएका छन् । तर, यौनसम्पर्क सुरक्षित तरिकाले गर्नुपर्ने उनीहरूको भनाइ छ ।
एक महिलाले आफ्नो पाँच महिनाको गर्भ रहँदा चिकित्सकलाई सोधेको जिज्ञासामा यौनसम्पर्क गर्न मिल्ने सल्लाह दिइएको हो ।
गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यतः गर्भावस्थामा पनि दुवै जना (विशेषतः महिला)को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।
कसै–कसैमा गर्भावस्था आफैंमा जोखिमपूर्ण पनि हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो हुने चिकित्सकहरूले बताएका छन् ।
‘जोखिमपूर्ण अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन’, चिकित्सकहरूले भनेका छन्, ‘शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।’

गर्भ भएका बेला पनि यौनसम्पर्क गर्न मिल्छ, तर कसरी ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...